adtricks

Personal Digs and Rigs

August 7, 2005 on 11:10 pm | In English | 2914 Comments

A new portal, new content, and of course, a new medium to express opinion. A portal about advertising, perhaps the most creative among our vocations currently, but how is it that the Showcase is plastered with highly ‘uncreative’ and personal comments. Are we so immature to be unable to post anything constructive. Are we still not mature enough not to relish good stuff in a neutral way, irrespective of our personal affiliations and the people behind the creation?

‘Constructive Criticism Please’, or are we just incapable?

‘विज्ञापन नीति उदार अर्थतन्त्रविपरीत’

July 4, 2005 on 3:00 am | In नेपाली | 538 Comments

कान्तिपुर संवाददाता

काठमाडौं, असार १९ - सरकारी विज्ञापन नीति खुला र उदार अर्थनीतिविपरीत भएकाले खारेज गर्न व्यवसायीहरूले माग गरेका छन् । एकद्वार प्रणालीबाट विज्ञापन प्रवाह गर्नु अव्याहारिक भन्दै उनीहरूले त्यस्तो नीति तत्काल खारेजीको माग राखेका हुन् ।
‘विज्ञापन नीति खुला अर्थतन्त्रविरुद्ध छ,’ नेपाल विज्ञापन एजेन्सी संघ -आन) द्वारा आइतबार आयोजित कार्यक्रममा संघ अध्यक्ष भाष्करराज राजकणिर्कारलेेे भन्नुभयो- ‘निजी क्षेत्रको सहभागिताबिना आएको नीति तुरुन्तै खारेज गर्नुपर्छ ।’
Continue reading ‘विज्ञापन नीति उदार अर्थतन्त्रविपरीत’

Next Page »

Powered by WordPress for Adtricks.